सातामा करिब साढे ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?
यस साता नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५५९.४९ विन्दुमा बन्द भएको नेप्से, यस…यस साता नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५५९.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.४३ प्रतिशत अर्थात ८७.७३ अंक बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ।